tag:blogger.com,1999:blog-642357573657954868.post184387919225195176..comments2023-10-23T10:18:14.850-07:00Comments on केही आफ्नै कथा, ब्यथा अनि भावनाहरु: नेपालमा जहानीया राणाशासन तथा एकात्मक राजतन्त्रको अन्त्य भए पनि कोइरालाशासनको अन्त्य बाँकी छ ।मनु ठाडा मगर (MANU)http://www.blogger.com/profile/18259279506410523973noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-642357573657954868.post-62298447111114788212009-08-24T05:26:27.407-07:002009-08-24T05:26:27.407-07:00के विधि जानेको हौ।के विधि जानेको हौ।कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-642357573657954868.post-77613848159781683012009-08-23T06:20:48.243-07:002009-08-23T06:20:48.243-07:00तिब्बत जी नमस्ते अनि धन्यबाद् प्रतिकृयाको लागी। सा...तिब्बत जी नमस्ते अनि धन्यबाद् प्रतिकृयाको लागी। साथि म पनि तेहि बाटो पछ्यएर ऐले सम्म आएको हो,उहा ले नराम्रो राम्रो धेरै काम् गर्नु भयेको छ म मान्छु तेसो भन्दैमा बिगार गरेको कुरा मा पनि सहमत् हुन म चाहि सक्दिन ठुला नेता ले गरेको सबै काम मा सहमति हुनै पर्छ भन्ने मलाइ लग्दैन यो मेरो बिचार हो। सबैको बिचार मिल्नै पर्छ भन्ने केहि छैन तर हामिले बुझ्नै पर्ने कुरो कहा छ भने नि तिब्बत जी ठुला नेता ले जे गरे पनि हामि आन्खा चिम्लेर बस्नु पर्छ भन्ने चाइ मलै लाग्दैन, हो देशको ठुला र सबै नेपालि जनताको नेता हुनुहुन्छ हाम्रा कोइराला बा तर अब उहा ले आफ्नि छोरिको लागि मत्र सोचेर जति उचाइ मा पुग्नु भको थिओ त्यो उचाइ आफैले घटाइ रहनु भयेको ले मात्र गुनासो पोखेकि हु।ठिकै छ अबको पालोमा तपाइको गास्मा ढुङा नपर्ला छिर्दै गर्नु होला।

धन्यबाद् छ राजेश् जी फेरि फेरि पल्नु होला ।अनि बसन्त दाइलाइ पनि धन्यबाद् सहमति को लागिमनु ठाडा मगर (MANU)https://www.blogger.com/profile/18259279506410523973noreply@blogger.comtag:blogger.com,1999:blog-642357573657954868.post-87631488898880731092009-08-20T19:07:31.153-07:002009-08-20T19:07:31.153-07:00मनुको कुरो सोह्रै आना ठिक हो!मनुको कुरो सोह्रै आना ठिक हो!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-642357573657954868.post-63819222290200702242009-08-20T05:14:56.670-07:002009-08-20T05:14:56.670-07:00नेपालको राजनीतिमा रहेको 'नातावाद' लाई जरै ...नेपालको राजनीतिमा रहेको 'नातावाद' लाई जरै देखि नहटाएसम्म जस्ताको त्यस्तै हो । यहाँसम्म आइपुग्दा मुलुकले धेरै चोटी काँचुली फरेको छ । आशा गरौं नेपालको साँञ्चै भलो चाहने नेता अवश्य जन्मिने छ ।

मनु जी तपाईको ब्लगमा छिरेकै रै'नछु साहै राम्रो लाग्यो मलाई । निरन्तरताको कामना छ तपाईलाई ।

onlinekhaskhas.blogspot.comAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-642357573657954868.post-33356092821949695572009-08-20T04:22:01.507-07:002009-08-20T04:22:01.507-07:00मनु जी नमस्कार ।
ठुलो उत्सुकताका साथ तापाईको ब्लग ...मनु जी नमस्कार ।
ठुलो उत्सुकताका साथ तापाईको ब्लग खोल्दै थिएँ । दुर्भाग्य भन्नुपर्छ मेरो कि पहिलो गाँसमै ढुङ्गा लागेको अनुभूति भयो । कोईराला परिवारसँग मेरो ब्यक्तिगत चिनजान पटक्कै छैन र लिनुदिनु पनि केही छैन । तर कोईराला परिवारलाई सम्मान गर्नेहरुमध्ये एक म आफुलाई पनि ठान्दछु । वि.पी. कोईरालाको नाम मात्रै लिदा पनी मेरो मुटु गर्वले फुल्दछ । नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रकृयामा गिरिजा प्रसाद कोईरालाको भूमिकालाई कम आँक्न पटक्कै मिल्दैन । डा. शेखर कोईराला ,डा. शशाँक कोईराला, पिता कृष्ण प्रसाद कोइराला लगायतको योगदानलाई कम आँक्न पटक्कै मिल्दैन । यो सत्य हो कि केही पात्र र प्रवृति नराम्रा छन कोईराला परिवारमा । एक दुईजना खराब पात्रको कारण लामो ईतिहास बोकेको कोईराला परिवारलाई तेजोबध गर्न नमिल्ला कि ?? यति धेरै पूर्वाग्रही किन हो ?? तपाईको अरु स्वतन्त्र विचारले भरिएको लेख रचनाहरु पढ्न पाउने आशाा गर्दछु ।Anonymoushttps://www.blogger.com/profile/01837839523870786852noreply@blogger.com