tag:blogger.com,1999:blog-642357573657954868.post7775711350942747942..comments2023-10-23T10:18:14.850-07:00Comments on केही आफ्नै कथा, ब्यथा अनि भावनाहरु: लाल सलाममनु ठाडा मगर (MANU)http://www.blogger.com/profile/18259279506410523973noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-642357573657954868.post-46898841668931662062009-06-14T04:33:53.641-07:002009-06-14T04:33:53.641-07:00pakkai pani ho pradip dai, k garnu yeso man ko gun...pakkai pani ho pradip dai, k garnu yeso man ko gunaso pokhaune matra na ho kyare tai pani hamro prayaas aba ka din maa feri tei kura dohorauna naparos,Thik bhannu bho basanta dai k garnu mero goruko barhai takka hat khutta bhachi dinchhu ani gau nikali dinchhu bhanna ajhai chodeko chiana gau gau maa ajhai pani hami ra hamra kamred thiakai chhan bhanne matra chhan, kaile aafno galti sudharne hun yee maoist harule thahachiana. pakkai pani ekalkate jee tyo ta paila ko kuro aile samma pani ju kaa tyu huda po pida bho ho aba k garnu?

thankyou for allमनु ठाडा मगर (MANU)https://www.blogger.com/profile/18259279506410523973noreply@blogger.comtag:blogger.com,1999:blog-642357573657954868.post-84938743791297922182009-06-14T00:27:17.238-07:002009-06-14T00:27:17.238-07:00ठीक भन्नु भो मनु जी, मेरो एउटा साथी थियो तेस्को बौ...ठीक भन्नु भो मनु जी, मेरो एउटा साथी थियो तेस्को बौ माओवादी रहेछन साथीले भन्थ्यो बाउ ले मलाई चाँही माओवादी नभएस भन्छ यो ५,७ बर्ष अघिको कुरा हो तेतिखेर माओवादी सफल होलान भनेर उनिहरु लाई नै पनि आशा राइनछ माओवादी कै नेताहरुले पनि त आफ्ना छोरा छोरी लाई सुरछित ठाउँ मा पढाउन रखेका थिए निHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-642357573657954868.post-55651167268023428332009-06-08T22:45:23.331-07:002009-06-08T22:45:23.331-07:00अति मन छुने विश्लेषण! समस्या यहि हो कि माओवादी आफन...अति मन छुने विश्लेषण! समस्या यहि हो कि माओवादी आफना गल्तीलाई भने कहिल्यै स्विकार गर्दैन। देशमा जारी दण्डहीनताको अन्त्यका लागि सबैभन्दा पहिले माओवादीले आफ्ना ज्यादतीहरुका लागि इमान्दार आत्मालोचना गर्नु र संलग्न आफ्ना कार्यकर्ताहरुलाई कारवाही गर्नु जरुरी छ। खाली अरुका दोषमात्रै देखाएर कराएर केहि हुने वाला छैन।
हिजो त ज्यादती दुबै तिरबाट थियो होला, आज अरुका ज्यादती रोकिएका छन्, माओवादीको ज्यादती भने जारी छ।

मनु बहिनीको लेखाईले मन छोयो!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-642357573657954868.post-9956793917861452732009-06-08T21:16:00.510-07:002009-06-08T21:16:00.510-07:00मनु जि को प्र्यास निकै सराहनिय छ वास्तवमा द्वन्द्र...मनु जि को प्र्यास निकै सराहनिय छ वास्तवमा द्वन्द्रकालिन परिस्थितिमा जे भए भए अब ति घाउहरु मा मलम लगाउने काम राज्यले गर्नु पर्ने त हो तर खै हाम्रो राज्यले के गर्ला र अब भएको पनि सक्लान जस्तो लागिसकेको छ । दलिय स्वार्थ मा आधारित् बन्न को लागि माओवादी पनि आफुलाइ पछी पारेन त तिनै माओवादीहरुलाई आटो पिठो खुवाएर सत्तासम्मा पुर्याउने जनताले के आशा गर्ने अब खै खुन्नी ???

जे होस् चल्चित्र को मर्मा वा उदेस्य जे भए पनि भावी दिनहरुमा नेपालीहरुले यस्ता द्वन्द्रात्मक द्रिस्यहरु हेर्न सकभर नपरे हुनेथ्यो । जसरी मनु जि ले आफ्नो चल्चित्र पर्तिको भाव यहाँ राख्नु भएको छ त्यसैगरि सबैले आफ्ना कुरा गर्न पाउने नागरिक स्वतन्त्रता भाईदिए राष्ट्रमा केही होला कि कसो मनु जि !!!Anonymoushttps://www.blogger.com/profile/15011292342069935594noreply@blogger.com