बिबिधता केमा छ?
Thursday, October 29, 2015
महिला शसक्तिकरणका पाटोहरु :
Tuesday, September 29, 2015
लिम्बुवान आन्दोलन इतिहास देखि बर्तमान सम्म
विषय प्रबेशः
विगत एक दशक देखी आफ्नो स्वायत्त राज्यको स्थापना गर्ने तथा लिम्बुवानबासीहरुको धर्म, भाषा, सँस्कृति तथा समग्र बिकास गर्ने उद्देश्य बोकेर अगाडी बढिरहेको लिम्बुवान आन्दोलन अझै पनि संक्रमणकालबाटै गुज्रिरहेको छ । नेपालको ऐतिहासीकतालाई सम्मान गर्दै जातीय जनसँख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त स्वीकार गरी जातीय ऐतिहासिक पृष्ठभुमि, भाषिक एवं क्षेत्रीय आधारमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि लडिरकेका छन् लिम्बुवानका आदिवासी जनजातिहरु, विशेष गरि लिम्बुवानका लिम्बुहरु ।
Friday, September 25, 2015
केर्खा बजार, भुटानी शरणार्थी क्याम्प हुँदै पान्थरतिरको ‘लाटो पहाड’ उक्लि हेर्दा
पुस्तकको प्रकाशन मितिमा प्रथम संस्करण २०७१ साल चैत्र लेखिए तापनि सहरमा लाटो पहाडको चर्चा शिल्पि थिएटरमा नाटक चल्न थाले पछि मात्र हो कि भन्ने मेरो अनुमान छ । हुन त म शहरबाट अलि टाढाको सानो सहरतिर बस्ने भएरै पनि मैले किताबको बारेमा जानकारी अलि ढिला पाए हुँला । अझ यसपालाको नयाँ साल लाग्ने बित्तिकै आएको बिध्वसंकारी भुकम्पका कारण आफनो कमाइको मेसो मिलाउँदै पनि म ठिक्क थिएँ । त्यसैले पनि यो पुस्तक बारे थाहा पाइन हुँला भन्ने निश्कर्ष निकालेकी छु । जे होस् पुस्तक हात पर्यो र पढिसक्दा नलेखि रहनै सकिनँ । पुस्तक किन्नेमा पनि अर्कै कथा जोडिन आई पुग्यो ।
Saturday, September 12, 2015
Community, survivors, government and the politicians after the Earthquake!
The
aftermath of the April 25th, 26th and 12 May, 2015
Earthquake has devasted many peoples’ lives in Nepal. People are having many
difficulties to survive and different loops are looms in the society. Nepal
Government has big challenges to reconstruction of the Nepal. According to the
National daily news papers, there are more than 8800 people killed, injured
more than 22000, damaged and destroyed half million homes. We not only have
lost physical infrastructures, but also many things such as natural, cultural,
social, economical, geographical and political infrastructure due to the
earthquake. We can analyze the time and situation from different ways such as
from the perspective of receivers, perspective of donors. Most of the people
lost their shelter, some of them had lost their family members, and some of them
lost their family, land, property and hope. However, thousand people became
victim of it and they got different ways to live and became survivor. During
this two month period of crisis there are many opportunities raises for few
people in the community.
Thursday, September 10, 2015
नया नेपालमा सिमान्तकृत महिलाहरुको भूमिका
हाम्रो
समाज विविधताले भरिपूर्ण
समाज हो भनेर
भनि रहनु पर्दैन
। यिनै विविधता
भित्रको कथित
सिमान्तकृत बर्ग भित्र
जनजाति, मधेशी तथा दलितहरु
पर्दछन । यि
सबै समुदाय भित्र
अर्काे सिमान्तकृत समुह हो
महिला । नेपालको
परिवेशमा ऐतिहासिक काल देखिनै
महिलाहरु प्रति बढि कठोर
कानुनहरु लादिएक थिए ।
नेपाली महिलाहरुले पृथ्वीनारायण शाहको
आधुनिक नेपाल एकिकरण भन्दा
पहिला नै देखि
नै सति प्रथा
सहनु परेको थियो
। बिभिन्न समयमा
विभिन्न राजाहरुको मृत्यु सँग
सँगै उनीहरुको इच्छा
विपरित दर्जनौ महिलाहरु सति
जान बाध्य पारेको
थियो । राज्यले
नै सुरु गरेको
महिला र पूरुष
विचको भेदभावले महिलाहरु
विभिन्न पक्षमा पिल्सिन पुगेको
छ । लैंगिक
तवरले मात्र नभै
महिला महिलामा पनि
असमानता देखा परेको
छ । भनाइको
अर्थ महिला भन्दैमा
सबै नेपाली महिलाहरुको
शैक्षिक, सामाजिक, साँस्कृतिक तथा
राजनैतिक स्तर एकै
नासे छैनन् ।
Wednesday, September 9, 2015
Newar People of Kathmandu: United through the Gyanmala Bhajan Khala
Introduction:
When
I was looking for the topic of the essay, religious and rituals appear in my
mind. Comparing to Hindu temple I prefer Bauddist temple to go so it drive me
to Swoyambhu. Although, I have been heard few about Gyānmālā Bhajan khalah’s activities
in Swoyambhu area, I was unknown about the meaning of Bhajan in their
community. That is why I choose this topic for my mid-term paper. I have used
different theories to describe on this paper. Greertz theory of deep play/cock
fight to thick description, theory of kula to analyse the reciprocity,
Communitas theory of V. S. Turnor to describe Bhajan as a communitas and the On
Key symbol of Otner’s to give the meaning of Bhajan as a symbol. For instance,
I have taken a sociological theory of George Simmel to analysis social
interaction. Although the Gyānmālā Bhajan khalah’s working area is broad, the
Bhajan is one of the major components which is helping to bind Newar society
since long period of time.
Gyānmālā "garland of wisdom" Bhajan Khalah
:
Monday, May 13, 2013
Subscribe to:
Posts (Atom)
