Sunday, September 14, 2008

सुन्दर अनि शान्त लुम्बिनि तिर केही दिन घुम घाम का क्रम मा कैद गरेको केही तस्वीरहरु

माया देबी मन्दिर दुबोमा नटेक्ने चेतावनी सहितको notice

lotus garaden

chinese मन्दिर लुम्बिनी शान्तिदिप जर्मनी मन्दिर अगाडिको बुद्द मुर्ति




माया देबी मन्दिर पछडिको पिपल गाछि जर्मनी मन्दिर एक झलक
नेपालगन्जमा पाइने असलि कमलको फुल जर्मनी मन्दिर अगाडिको मुर्ति हरु

4 comments:

कैलाश said...

nice pictures dear. But where is the pic of Ashoke Stambha?

मनु ठाडा मगर (MANU) said...

दिदि श्री अशोकाको स्तुपा को फोटो त हल्लियेर हेर्नै नमिल्ने भएछ मान्छे सहितको मात्र छ क्यारे त्येसैले नि राख्न सकिन हजुर
अनि अरु अरु चाहि...upload गर्न Time नै भयेन क्या बोर् है

Basanta said...

सुन्दर तस्बीरहरुको लागि धन्यबाद! ७-८ वर्ष अगाडिको याद ताजा भयो।

सेतो माकुरा said...

कुडिक् सेहेच फोटो आलेनि