Wednesday, November 9, 2011

धनकुटाको सेरोफेरो र स्वास्थ्य चर्चा


यिनि हुन मोरङ कि ८ बर्षिया बिनिता दनुवार जो हाल सम्म बोल्न सकेकि थिइनन् धनकुटामा भै रहेको निशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया पश्चात बोल्न सुरु गरेकी छन् ।



पुर्वाञ्चलको सुन्दर नगरी धनकुटाको सदरमुकाम धनकुटा बजार विगत १५ दिन देखी निकै भिड भाड र घुइचो देखिन्थ्यो । न त यहाँ मेला लागेको थियो न त दशै तिहारको घुइचो नै यो त वृहत शल्यकृयाको घुइचो थियो तर अब त्यो भिड त्यो घुइचो आज देखी हट्दै छ। किन भने हिजो देखी उक्त घुइचो ल्याउने शिबिर समाप्त भएको छ । यहि मिति २०६८ कार्तिक १४ देखि २४ सम्म गरिव तथा असाहाय र पहुँच नभएकाहरुको लागि अलोहा मेडिकल मिसन हवाइ अमेरीकाको सहयोगमा धनकुटा अस्पतालमा सञ्चालन भै रहेको बृहत शल्यक्रिया स्वास्थ्य शिविरमा पुगनपुग १६०० धनकुटेलीले सुविधा लिएका छन् । १६०० जनाले स्वास्थ्य परिक्षण गरेर हेर्दा करिव १०५३ जनाले सेवा लिन पाउने भएका थिए त्यसमा पनि करिव १०९ जनाको मेजर शल्यक्रिया र करिव ३०० जनाको माइनर शल्यक्रिया सफलता पुर्वक सम्पन्न गरि मिसन सफल पारेका छन् ।

शिविरमा जाच गराउनको लागि करिव ३ महिना अगाडि नै नाम दर्ता गर्नु पर्ने भएकाले कतिपय जिल्लाका टाढाबाट आउनु पर्ने रोगीहरुले यसको बारेमा थाहा पाउन सकेन तर जतिले थाहा पाए उनिहरुले सेवा सुविधा लिएर गए । किन भने अझै पनि हाम्रो समाजमा रेडियो समाचार आदि सबैले सुन्न भ्याउदैनौ कतिपय अवस्थामा सुने पनि वास्ता गर्दैनौ । शिविर पहुँच नभएकाहरुको लागि भनिए तापनि सेवा पहुँच हुने हरुले नै लिने तितो यथार्थ समाजमा ब्याप्त छ र यो कार्यबाट अछुत यो कार्यक्रम पनि बन्न सकेन होला । किन भने जिल्ला सदरमुकामको अस्पतालमा भएको शिविर पक्कै पनि सदरमुकाम सम्मको पहुँच हुनेहरुनै त उपस्थित हुन्छन किन भने टाढा पहुँच भन्दा परकोले त नाम दर्ता गराउन नै पनि पहुँच पुगेन कि ? खैर............शिविर समाप्त भए सेवा सुबिधा धनकुटेली र वरिपरिका जिल्लाबासी जनताले नै लिए । शिविरमा कोठि, गाठा गुठि, खुडे, छालाको बिकार, दातको समस्या, हार्निया, पित थैलिको पथरी, लिङ्गमा छाला टासिएको , ब्रेन ट्युमर मुत्र नलि तथा थैलिमा हुने पथरी, पायल्स, गलगाड ,सम्पुर्ण स्त्री रोग, आगोले पोलेको साथै पिसाब जन्य रोगहरु आदिको अपरेसन भएको थियो । भने कतिपयको प्लास्टिक सर्जरी पनि गरिएको थियो ।

शिविरमा ब्रेन ट्युमरबाट पिडित बिरामी तथा जन्मै जिब्रोको तल्लो भाग दोब्रीएर बोल्न नसक्ने भएकाले करिव नौ बर्ष सम्म बोल्न नसक्ने नानी पनि बोल्न सक्ने हुदा उनिहरुको अभिभावक अत्यन्तै हर्षित देखिन्थे । हुन पनि किन नहुन उपचारको पैसा जम्मा गर्नु नसकेर के गर्ने भन्ने अन्यौलमा परेको बेला निशुल्क उपचार गराउनु पाउनु सौभाग्य कै कुरा हो ।

डा ब्राड्लि ओङ र डा बिकास गुप्ताको नेतृत्वमा रहेको ४० सदस्यिय चिकित्सक टोली ११ नोभेम्वर अथात आज समापन कार्यक्रममा सहभागी भइ फर्किदैछन् । टोलिलाइ हामी धनकुटा बासीको हार्दिक धन्यवाद । धनकुटा बासी र नजिकका छिमेकी जिल्लाबाट सेवा लिन पाउदा हामी धनकुटा बासी यो टोलिलाइ हार्दिक धन्यवाद नदिइ रहन सक्दैनौ । साथै शिविरको नेतृत्व गर्नुहुने दुवै डा‍ हरु पनि धन्यवादका पात्र हुनुहुन्छ उहाहरुको प्रयास बिना हामी धनकुटेलीले यो सेवा लिन सक्ने थिएनौ । बिना अनुमति फोटो ब्लगमा ताने फोटोको लागी धनकुटाका पत्रकार दाइ रमेश चन्द्र अधिकारीलाइ पनि धन्यवाद ।
फोटो साभार कान्तिपुर दैनिक

18 comments:

Basanta said...

पुण्यकर्मको बारेमा पढ्न पाऊँदा खुशी लाग्यो। बाँडेकोमा बहिनीलाई धन्यबाद!

Anonymous said...

Good news.... happy to read!

Sujana Mewahang Rai said...

nice blog,
wish you for the bright future

Anonymous said...

It�s really a nice and useful piece of info. I am glad that you shared this useful information with us.
Please keep us informed like this. Thanks for sharing.


Here is my page; date sites for free

Anonymous said...

Everyone loves what you guys are up too. Such clever work and reporting!
Keep up the good works guys I've you guys to our blogroll.

Here is my web site - freed dating sites

Anonymous said...

The crux of your writing whilst appearing agreeable
at first, did not really sit well with me personally after some time.
Someplace throughout the paragraphs you actually managed to make me a believer unfortunately just for a very short while.

I still have a problem with your jumps in logic and one might
do well to fill in those gaps. In the event you can accomplish that, I will surely
be fascinated.

Here is my blog post: facebook of sex

Anonymous said...

Pretty nice post. I just stumbled upon your weblog and
wished to say that I've really enjoyed browsing your blog posts. In any case I will be subscribing to your feed and I hope you write again soon!

Here is my web blog - http://phylab.mtu.edu/~emleonar/index.php?title=Norway_Singel_Facebook_Of_Sex_For_Finding_A_Potential_Dating_Partner

Anonymous said...

advertising

Here is my page ... widow dating

Anonymous said...

Of course, what a great blog and educative posts, I will bookmark your website.

All the Best!

Take a look at my web page :: http://www.authenticlinks.com/Politics/lessons-of-online-dating-and-chat-australian-style-bringawiki

Anonymous said...

. There are always fresh troubles and the possiblility to which the
sector must once more adapt and behave.

Also visit my blog post :: 100 free dating web site

Anonymous said...



My blog post - facebook for adults

Anonymous said...

great points altogether, you simply gained a
brand new reader. What would you suggest about your post that you made a few days ago?
Any positive?

my web page - ruderwiki.de

Anonymous said...

There are actually quite a lot of particulars like that to take into consideration.
That is a great level to bring up. I supply the ideas
above as common inspiration however clearly there are questions just like the
one you deliver up the place an important thing shall be working in trustworthy good faith.
I don?t know if best practices have emerged round things like that, but I am positive that your job is clearly recognized as
a good game. Both girls and boys feel the influence of only a moment�s pleasure, for the rest of their
lives.

Here is my page: facebook sex

Anonymous said...

g ones inbox in addition to snail-mail box with hundreds of 0 APR credit
card offers soon after the holiday season ends.
Knowing that when you are like 98% of the American public, you'll leap at the possiblity to consolidate credit card debt and transfer balances towards 0 APR credit cards.

Here is my blog: skype sex

Anonymous said...

I have seen a lot of useful things on your web site about computer systems.
However, I have the thoughts and opinions that notebooks are still not quite powerful sufficiently to be
a good option if you normally do things that require plenty of power,
like video editing and enhancing. But for world wide web surfing,
word processing, and quite a few other frequent computer functions they are just fine, provided you
can't mind the little screen size. Appreciate sharing your ideas.

Visit my page ... cyber sex

Anonymous said...

Usually I don't read post on blogs, but I would like to say that this write-up very forced me to try and do it! Your writing style has been amazed me. Thanks, very nice article.

Check out my webpage: cyber sex

Anonymous said...

you're really a good webmaster. The site loading speed is amazing. It seems that you're doing any unique trick.
Furthermore, The contents are masterwork. you have
done a magnificent job on this topic!

Take a look at my site; fuck book

Anonymous said...

Spot on with this write-up, I truly suppose this website needs much more consideration.
I�ll in all probability be again to learn rather more, thanks for that info.


Feel free to surf to my homepage fuckbook