Monday, May 13, 2013

हाइकु



पृथ्वीमा आगमन
जीवन दर्शन
समाज परिवार अनी म


खुल्ला आकाश 
उल्लास बातावरण 
संसार, तिमी र म

आजको आवश्यकता 
बिधुत र बिधुतिय तरङ (इन्टरनेट)
अनुहार पुस्तक, तिमी अनी म 

अबस्यम्भावी कल्पना
अचानक मृत्‍यु
बागमती आर्यघाट र चिता

No comments: