Friday, August 29, 2008

मधेश डुबान मा मेरो यात्रा

यो साता भनौ महिना पनि रमाइलो मै बित्यो ।पाँच महिना पछि बाबा आमा सङ को भेट्ले मन् निकै प्रफुल्ल भयो तर देश् ले भोगि रक्हेको दैबि प्रकोप् को बिपत्ति ले भने निकै मन् चिन्तित् तुल्यायो। देशको बिसम् परिस्थिति नै भन्नु पर्ल दश बर्सको जनयुद्द पचि बल्ल सान्ति छायेको मौका पारि बेलायत् बाट नेपाल् आउनु भयको दाजु भाउजु सग घर् जाने जमर्को गरि तयार् परे मधेस् बन्दले बिजोग् नै बनायो फेरि बल्ल् खुल्यो पुर्ब बन्दले दश दिन् सम्म अनिस्चित् बसाइ फेरि थपियो। थोरै दिनको बिदामा घर आउनु भयको दाजु परिवार झन्नै बार्ह बर्स मा उन्यु फुलेको खोइ के को बासना भने झै भको थियो । अनिस्चित् पुर्ब बन्दको कारण झन्डै घरै नपुगि फर्कनु परेको थियो।
बल्ल तल्ल पुर्ब खुल्यो हतार् हतार मा प्लेन् टिकेट मिलाइयो त्यहा पनि ठगिन पर्यो र पनि घर जानु थियो गयौ एक बजेको time को flight भए पनि हामी १२ बजे नै पुग्यौ तर नेपालको प्लेनहरु भनेको समयमा उडान भर्न सक्यो भने त धन्न .............................समय सर्यो २ बजेको लागि
यहाँ को महान्गी एही हो तेस्माथि झन Airport दुईटा पाउरोटी को सानो पिस् Sanweech पनि 100rs, blackcoffee 35rs, recharch cardको बाहिर तिर लिने ५ रुपैयाँ त ५० मेरी बास्सै एस्तो पो त नयाँ नेपाल। बल्ल तल्ल २ बज्यो अब त उडाउला भनेको त के को फेरि पनि सर्यो झन् ३.केटा केटीले दुक्ख दिन थल्यो अब खेल्ने ठाउँ पनि सानो तेइ माथि नचिनेको नयाँ अनुहार धेरै के चाँहीयो र बच्चा लाई ? अब थाल्योउ Tv हेर्न तिर
यता प्रधान मन्त्री तथा भनौ न पहिलको कमरेड प्रचन्ड ज्युको सपथ TV मा देखाइ रहेको थियो । बल्ल तल्ल खेल्दै के गर्दै बित्यो त्यो समयए पनि बल्ल आयो हाम्रो नाम Buddha Air 710 brt...केही दिन को लागि Kathmandu लाई बाइ बाइ गरी हामी उडेउ
धन्न अरु ले भन्दा अलि थोरै समय मै land गराउने हुनाले समय हुँदै Biratnagar Airport,Gyan त्यहाँ दाई ले पर्खि रहनु भएको रहेछ समान हरु खाद खुद गरी Biratnagar को गर्मी लाई छाडेर घर तिर लाग्यौ
नेपालमा पेट्रोल को अभाव त सबै लाई थाहै छ धरान के कटेको थियो गाडीमा तेल् सकियो धन्न दाइले गिलेन् मा रखेर लनु भाको रहेछ अलि कति तेस्लै हालिओरि भेडेटारको उकालो लग्यौ।बल्ल अद्यारो को ८।३० तिर घर् पुग्यौ गफ् गाफ् पछि सुतेउ बिहान् को समाचार् आयो सुनसरि सप्तकोशिले डुबायो...phone, Mobile, Internet सबै ठप्प...
आफ्न्तहरु सँग को भेट्घाटका साथ एउटा सस्था सँग मिलेर केहि राहत् सन्कलन पनि गरेउ तर पुन अन्य आफन्त हरुकोमा जनु पर्ने हुनाले पुरा समय सथिहरुलाइ दिन सकिन TV News ले देखौन थाल्यो दर्दनाक मधेस् डुबान्, सबै सबै दुबेर बिजोग मनिषको बिचल्ली, प्रकृति पनि बेला बेला अन्धो हुदो रहेछ अरुले राहत सन्कलन गरेर दिएको ले कतिन्जेल खाने कतिलाई पुराउने? कहा बस्ने? आफन्त कहा छन्? आउने दिन् कसरि गुजरा चलाउने? नेपल् लाइ बर्सेनि किन दसा लागिरहेको छ?घर गएको पनि पाछौ दिन बिती सकेछ अब फेरी फर्कने बेला भयो आउँदा धरान को बास्, गर्मी मा पाक्दै सुत्यौ बिहान को खाना साना पछि पुन Airport प्रस्थान गर्यौ
हिंड्ने बेला समान छुतौने मेरो सानो देखि को बानिले यो साल पनि छोडेन, तयर् परि हिडेको मान्छे, तरहरा मा आइपुग्दा मात्र सामान छोडियेको थाहा भयो,अब परेन फसाद.... फर्कौ भने ढिलो हुन लागि सकेको छ नफर्कु त Important Documentहरु भको झोला, गाडि नै फर्काइ लिन गयौ mobile लागेको भय त त्यो समस्य समाधन् गर्न सकिने थियो,तर....
फेरी ....Airport मा पुगेउ हामी समयमा १.१५ बजेको Flight तर उडेउ २.१५ मा, ६ दिन अघिको त्यो सुन्दर कोशी नदी ६ दिन पछी फर्कदा धमिलो अनि जता ततै बगेको देख्दा TV Screen केही दिन अगाडि देखाएको त्यो दृस्य झल्झली आँखामा आयो. जस्को आँखा बोलिरहेको थिओ आवज थिएन, जस्को मन रोइ रहेको थिओ आखा होइन,बस् ........... त्यो अबस्थमा हामि ले गर्न सक्ने के ही थियन
Kathmandu मा land भयौ फेरि सुरु भयो Taxi को खिचा तानी यता र उता को तानातान ले झन्नै मेरो फेरी अर्को पनि ब्याग हरएको थियो,
नियम् कानुन् बिनाको नेपाल को अब्यबस्थित् स्थिति कैले सुद्रने होला??
अब कैले नेपाली जनता ले सुरक्षित महसुस् गर्न पाउने होला ?
कैले देखि नेपाली जनता को चेतना आउने होला ?

6 comments:

sangamkirati said...

मनु जि तपाईको यात्रा त रमाइलै भएछ।अनि बिच-बिचको समस्या,,अनि बाढिपिडित नेपालि परिवारको समस्याको सब्दले जो कोहि को मन अ्इलो हुन्छ।समग्रमा राम्रो लाग्यो।अनि समाचारको साथमा सम्बन्धित ठाउको फोटो राख्नु भएको भए सुनमा सुगन्धित हुने थियो कि?
र बेस्तताको बाब्जुत पनि कहिले कहि फुर्सद भएमा
सङमको चौतारि तिर पनि थकाई मारि चौतारिको कमि कम्जोरि हरु औलाई दिनु होला।

कैलाश said...

Hey Sweety, समय सापेक्ष यात्रा बर्णन पढ्दा पाइयो। संगम जीको कुरा सही हो। फोटो पनि भएको भए सुनमा सुगन्ध हुन्थ्यो। तर जे छ त्यो िन कम छैन। अनि कम्प्यूटरमा नेपाली युनिकोड नभएको वा कन्भर्टरले काम नगरेको हो कि भन्ने लाग्यो । तपाईको लेखाईको शब्द पढ्दा।

Keep Blogging hai dear.

Badri Shrestha said...

nice to read it..

Manoj Kimdahang said...

मनु
राम्रो छ समग्र म तपाईं को लेख मलाई पनि हेल्प गर्नु है लेख्न अलि जनिन्न के त त्यो कुरा त तिमी लाई पनि थाहा छ नि होइन र
तिम्रो साथी मनोज

मनु ठाडा मगर (MANU) said...

अहो प्रतिकृया त निकै आइ सकेछ धेरै गुनासो सहित सबै साथि हरुलाइ धेरै धेरै धन्यबाद् सङम् जी के गर्ने मन् त भकै हो नि फोटो राख्ने यो भाइरस भन्ने जन्तु ले बिजोकै पर्यो नि त यो पटक को यात्रा लाइ। चिप मै भाइरस पसेछ र डाङ्डुङ् गयो नि फोटोहरु तेसैले मैले यो पटक् फोटो राख्नै सकिन
अनि छ नि कैलास दि मेरो युनिकोड ले पनि धोकै दियेको छ भन्या कति गर्द नि भयन खोइ नजानेरै त होला नि

अ छ नि सङ्गम जी तपाइ को कुटि तिर निम्तो दिनु भयेकोमा पनि धन्यबाद्

फेरिको पटकमा राम्रो गर्ने कोशिस गर्नेछु है
फेरि पनि सबै साथि हरु लाइ एक पटक् धन्यबाद्

Chandra Sher Rana said...

Lots of thanks, for providing me an opportunity to read the experience of human emotion and strange of nature in the story and your voyage ...