निश्चल आकाशमा उडुझै लाग्छ
धर्तिका ति फाटिला टारमा गुडुझै लाग्छ
थाहा छैन आजभोली खै किन हो कुन्नि
तिम्रो चोखो मायामा अलि कति चुडु झै लाग्छ
रात पनुको के अर्थ भो र
यदि विहानी हुदैन भने
शुरुवात गर्नुको के अर्थ भो र
यदि अन्त्य निश्चित छैन भने
बाचा गर्नुको के अर्थ भो र
जब विश्वास टुट्छ भने
साथ लाग्नुको के अर्थ भो र
यदि विचैमा साथ छुट्छ भने
4 comments:
Very good......
पहिलोपटक यो ब्लगमा छिर्दैछु जस्तो लागेको छ ।
जेहोस्, दुईटुक्रा राम्रो छ ।
तिम्रो चोखो मायामा अलि कति चुडु झै लाग्छ ।
यो लाइनको अर्थचैँ बुझिनँ मैले ।
जे होस् तपाईको ब्लग राम्रो रै'छ ।
लेख्दै गर्नुहोला है !
आकार जी लाइ ढिलाई भए पनि स्वागत छ मेरो ब्लगमा
धिलाई भए पनि छिरी दिनु भयो तेस्मै खुशी छु एसो कैले कै चियाउदै गर्नुहोला
तपाईं हरुको आगमन ले नै मेरो २ तुक्रा अझ बढाएर ठुल प्यारेग्राफ बनाउन सक्नेछु
अनि उजेली जी ले नबुझ्नु भएको हरफ त सजिलै बुझिने नै छ जस्तो लाग्छ नि मलाई त. anyways येसो आउदै गर्नुहोला म कैले कैले लेख्दै गर्ने छु
at last
ब्लग visitको लागि सबै साथीहरु
लाई धेरै धेरै धन्यवाद
Post a Comment