Tuesday, September 29, 2015

लिम्बुवान आन्दोलन इतिहास देखि बर्तमान सम्म


विषय प्रबेशः
विगत एक दशक देखी आफ्नो स्वायत्त राज्यको स्थापना गर्ने तथा लिम्बुवानबासीहरुको धर्म, भाषा, सँस्कृति तथा समग्र बिकास गर्ने उद्देश्य बोकेर अगाडी बढिरहेको लिम्बुवान आन्दोलन अझै पनि संक्रमणकालबाटै गुज्रिरहेको छ । नेपालको ऐतिहासीकतालाई सम्मान गर्दै जातीय जनसँख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त स्वीकार गरी जातीय ऐतिहासिक पृष्ठभुमि, भाषिक एवं क्षेत्रीय आधारमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि लडिरकेका छन् लिम्बुवानका आदिवासी जनजातिहरु, विशेष गरि लिम्बुवानका लिम्बुहरु ।

Friday, September 25, 2015

केर्खा बजार, भुटानी शरणार्थी क्याम्प हुँदै पान्थरतिरको ‘लाटो पहाड’ उक्लि हेर्दा

पुस्तकको प्रकाशन मितिमा प्रथम संस्करण २०७१ साल चैत्र लेखिए तापनि सहरमा लाटो पहाडको चर्चा शिल्पि थिएटरमा नाटक चल्न थाले पछि मात्र हो कि भन्ने मेरो अनुमान छ । हुन त म शहरबाट अलि टाढाको सानो सहरतिर बस्ने भएरै पनि मैले किताबको बारेमा जानकारी अलि ढिला पाए हुँला । अझ यसपालाको नयाँ साल लाग्ने बित्तिकै आएको बिध्वसंकारी भुकम्पका कारण आफनो कमाइको मेसो मिलाउँदै पनि म ठिक्क थिएँ । त्यसैले पनि यो पुस्तक बारे थाहा पाइन हुँला भन्ने निश्कर्ष निकालेकी छु । जे होस् पुस्तक हात पर्‍यो र पढिसक्दा नलेखि रहनै सकिनँ । पुस्तक किन्नेमा पनि अर्कै कथा जोडिन आई पुग्यो ।

Saturday, September 12, 2015

Community, survivors, government and the politicians after the Earthquake!


The aftermath of the April 25th, 26th and 12 May, 2015 Earthquake has devasted many peoples’ lives in Nepal. People are having many difficulties to survive and different loops are looms in the society. Nepal Government has big challenges to reconstruction of the Nepal. According to the National daily news papers, there are more than 8800 people killed, injured more than 22000, damaged and destroyed half million homes. We not only have lost physical infrastructures, but also many things such as natural, cultural, social, economical, geographical and political infrastructure due to the earthquake. We can analyze the time and situation from different ways such as from the perspective of receivers, perspective of donors. Most of the people lost their shelter, some of them had lost their family members, and some of them lost their family, land, property and hope. However, thousand people became victim of it and they got different ways to live and became survivor. During this two month period of crisis there are many opportunities raises for few people in the community.

Thursday, September 10, 2015

नया नेपालमा सिमान्तकृत महिलाहरुको भूमिका



हाम्रो समाज विविधताले भरिपूर्ण समाज हो भनेर भनि रहनु पर्दैन यिनै विविधता भित्रको  कथित सिमान्तकृत बर्ग भित्र जनजाति, मधेशी तथा दलितहरु पर्दछन यि सबै समुदाय भित्र अर्काे सिमान्तकृत समुह हो महिला नेपालको परिवेशमा ऐतिहासिक काल देखिनै महिलाहरु प्रति बढि कठोर कानुनहरु लादिएक थिए नेपाली महिलाहरुले पृथ्वीनारायण शाहको आधुनिक नेपाल एकिकरण भन्दा पहिला नै देखि नै सति प्रथा सहनु परेको थियो बिभिन्न समयमा विभिन्न राजाहरुको मृत्यु सँग सँगै उनीहरुको इच्छा विपरित दर्जनौ महिलाहरु सति जान बाध्य पारेको थियो राज्यले नै सुरु गरेको महिला पूरुष विचको भेदभावले महिलाहरु विभिन्न पक्षमा पिल्सिन पुगेको लैंगिक तवरले मात्र नभै महिला महिलामा पनि असमानता देखा परेको भनाइको अर्थ महिला भन्दैमा सबै नेपाली महिलाहरुको शैक्षिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक स्तर एकै नासे छैनन्

Wednesday, September 9, 2015

Newar People of Kathmandu: United through the Gyanmala Bhajan Khala



Introduction:
When I was looking for the topic of the essay, religious and rituals appear in my mind. Comparing to Hindu temple I prefer Bauddist temple to go so it drive me to Swoyambhu. Although, I have been heard few about Gyānmālā Bhajan khalah’s activities in Swoyambhu area, I was unknown about the meaning of Bhajan in their community. That is why I choose this topic for my mid-term paper. I have used different theories to describe on this paper. Greertz theory of deep play/cock fight to thick description, theory of kula to analyse the reciprocity, Communitas theory of V. S. Turnor to describe Bhajan as a communitas and the On Key symbol of Otner’s to give the meaning of Bhajan as a symbol. For instance, I have taken a sociological theory of George Simmel to analysis social interaction. Although the Gyānmālā Bhajan khalah’s working area is broad, the Bhajan is one of the major components which is helping to bind Newar society since long period of time.
Gyānmālā "garland of wisdom" Bhajan Khalah :