Saturday, August 16, 2008

दुइ टुक्रा

निश्चल आकाशमा उडुझै लाग्छ
धर्तिका ति फाटिला टारमा गुडुझै लाग्छ
थाहा छैन आजभोली खै किन हो कुन्नि
तिम्रो चोखो मायामा अलि कति चुडु झै लाग्छ

रात पनुको के अर्थ भो र
यदि विहानी हुदैन भने
शुरुवात गर्नुको के अर्थ भो र
यदि अन्त्य निश्चित छैन भने
बाचा गर्नुको के अर्थ भो र
जब विश्वास टुट्‍छ भने
साथ लाग्नुको के अर्थ भो र
यदि विचैमा साथ छुट्‍छ भने

4 comments:

Unknown said...

Very good......

Aakar said...

पहिलोपटक यो ब्लगमा छिर्दैछु जस्तो लागेको छ ।
जेहोस्, दुईटुक्रा राम्रो छ ।

Prabesh said...

तिम्रो चोखो मायामा अलि कति चुडु झै लाग्छ ।

यो लाइनको अर्थचैँ बुझिनँ मैले ।
जे होस् तपाईको ब्लग राम्रो रै'छ ।
लेख्दै गर्नुहोला है !

मनु ठाडा मगर (MANU) said...

आकार जी लाइ ढिलाई भए पनि स्वागत छ मेरो ब्लगमा
धिलाई भए पनि छिरी दिनु भयो तेस्मै खुशी छु एसो कैले कै चियाउदै गर्नुहोला
तपाईं हरुको आगमन ले नै मेरो २ तुक्रा अझ बढाएर ठुल प्यारेग्राफ बनाउन सक्नेछु

अनि उजेली जी ले नबुझ्नु भएको हरफ त सजिलै बुझिने नै छ जस्तो लाग्छ नि मलाई त. anyways येसो आउदै गर्नुहोला म कैले कैले लेख्दै गर्ने छु
at last
ब्लग visitको लागि सबै साथीहरु
लाई धेरै धेरै धन्यवाद